अर्घाखाँचीमा भैरव नाँच समापन

अर्घाखाँची । अर्घाखाँचीको लोकप्रिय भैरव नाँच यस वर्षका लागि समापन भएको छ । विधिवत रूपमा पूजा गरि यस नाँचको समापन गरिएको हो । नेवार समुदायले नचाउने यो नाँच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ र नुवाकोट लगायतका क्षेत्रमा आलोपालो देवी जगाएर डङ्किनीसहित कालो, रातो र सेतो भैरव नचाउने गरिन्छ । यस्तै घोडचढी नाँच, लाउरे […]