सुरु भयो छारुङमा सशस्त्रको भवन निर्माण प्रक्रिया

दार्चुलाको छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) को भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपियाँ बजेट विनियोजन गरिदिएपछि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया अघि बढाउन थालेको हो । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि एक सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने सरकारको तयारी छ । भवन निर्माणका लागि गत वर्ष नै सशस्त्रले १५ रोपनी जग्गा प्राप्त गरिसकेको छ ।

सम्बन्धित सामग्री

अस्पताल भवन निर्माण अधुरै

काठमाडौँ,२२ मँसिर । पचास शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । पचास शय्या क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन मेहलकुना अस्पतालको भवन निर्माणका लागि निर्माण […]

मेहलकुना अस्पतालको भवन निर्माण अधुरै

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो।

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य सुरु

भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ । भवन निर्माणको काम शर्मा–सगरमाथा–सगुन जेभीले अघि बढाएको हो । जेभीले मूल्यअभिवृद्धि करसहित रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गर्ने छ । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण गरी सक्नुपर्ने जनाइएको छ ।महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकोले सेवा प्रवाहमा प्रभावकारिता ल्याउनको लागि नयाँ भवनको निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आवश्यकता अनुरूपको सेवा प्रवाहमा प्रभावक

जाँते माविको पक्की भवन निर्माण सुरु

उदयपुरको विकट पहाडी गाउँपालिका लिमचुङबुङ ५ जाँतेस्थित जनता माध्यामिक विद्यालय रसुवा जाँतेको ८ कोठे पक्की भवन निर्माण कार्य सुरु भएको छ।...

सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु

काठेखोला गाउँपालिका–४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक संग्रहालय भवन निर्माण सुरु गरिएको छ।

पर्वतमा पशुपक्षी प्रयोगशाला भवन निर्माण सुरु

पर्वत – पर्वतको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण गर्न थालिएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राङ्गणमा उक्त भवन निर्माण हुनेछ । पशुपक्षीको […]

रघुगङ्गाको भवन निर्माण

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका कार्यालयको भवन निर्माण गरिएको छ । गाउँपालिकाले मौवाफाँटमा भवन निर्माण गरी सेवा प्रवाह गर्न थालेको छ । चौध कोठाको दुईतले भवनबाट सेवा प्रभाव गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । एक करोड ६८ लाखको लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न गण्डकी प्रदेश सरकारले […]

फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु

भवन निर्माणस्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएको पर्वतको फलेवास नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।फलेवास–५ खानीगाउँमा अस्थायी रूपमा रहेको कार्यपालिका कार्यालय झकलक सार्ने निर्णय भएपछि सर्वोच्च अदालतमा परेको रिट निवदेनका कारण रोकिएको भवन निर्माणकार्यको बिहीबार शिलान्यास भएको हो । नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एक समारोहका बीच भवन निर्माण कार्यको शिलान्यास गरे […]

भवन निर्माण सुरु भएको एक वर्षपछि काठको अनुमति

व्यास गाउँपालिका–१ छाङ्गरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण सुरु गरेको एक वर्षपछि निर्माण व्यवसायीले काठको अनुमित पाएको छ।...

तामाकोसी पाँचौको भवन निर्माण सुरु

तामाकोसी पाँचौ जलविद्युत् आयोजनाका लागि भवन निर्माण सुरु भएको छ । आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी लिमिटडले आयोजनाका लागि स्थायी रूपमा कार्यालय र आवास प्रयोजनका लागि भवन निर्माण थालेको हो ।आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको तयारी भइरहेको बेला चालू आर्थिक वर्षका लागि नेपाल सरकारको अनुदानबाट कम्पनीले भवन निर्माण थालेको हो । विगू गाउँपालिका–३ जामुनेमा भवन […]