संखुवासभाको नुम र आसपास क्षेत्रमा अति भारी वर्षा, बाढी पहिरो आउन सक्ने भन्दै ‍सतर्क रहन आह्‍वान

काठमाडौं : कोशी प्रदेशको संखुवासभाको केही स्थानमा अहिले भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार राति १० बजे जारी गरेको सूचना अनुसार राति ९ बजे यता संखुवासभाको नुम र आसपासको क्षेत्रमा अति भारी वर्षा मापन भएको जनाएको हो।   थप वर्षा हुने पूर्वानुमान रहेकोले सो क्षेत्र भइ बहने स-साना नदीहरू (नेगुवा खोला, नुमकुला…

सम्बन्धित सामग्री

आजको मौसम: देशैभर अति भारी वर्षा सतर्क रहन आग्रह

काठमाडौँ । देशका अधिकांश भू–भागमा मङ्गलवार बिहानै देखि भारी र अति भारी वर्षा सुरु भएको छ । बिहानै देखि देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले बाढी, पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।