ओलीलाई प्रचण्डको चेतावनी- व्यक्तिगत दम्भ र अहंकारले इतिहास निर्माण हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण नहुने बताएका छन् ।