मलाई प्रधानमन्त्रीमा सहयोग गर्नुस् : पौडेल, सल्लाह गरौँला: देउवा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासमक्ष आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।  बुधबार देउवालाई भेट्न बालुवाटार पुगेका नेता पौडेलले भावी प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न देउवासमक्ष आग्रह गरेका थिए ।  पौडेलको आग्रहलाई देउवाले ‘छलफल गरौँला’ भन्ने जवाफ मात्र दिएका थिए । कांग्रेसभित्र देउवा स्वयं प्रधानमन्त्रीका लागि प्रयासरत छन् ।  ‘म एउटा निम्ता दिन बुधबार सभापति तथा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार