इण्डोनेसियाले पाम तेल निर्यात प्रतिबन्ध सोमबारदेखि हटाउने

इण्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध आगामी सोमबारदेखि हटाउने घोषणा गरेको छ। इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध फुकुवा गर्ने घोषणा गर्दै यस निर्णयले विश्वमा खाद्य तेलको पूर्ति गर्न मद्दत पुग्ने बताए।युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न आपूर्ति प्रभावित भएको छ। प्रतिबन्ध फुकुवा गर्दै जोको विडोडोले पाम आयल उद्योगमा कार्यरत करिब एक करोड ७० लाख कर्मचारी, किसान र मजदुरको हितमा सोमबारदेखि तेल निकासी सुरु गर्ने निर्णय गरेको बताए।इण्डोनेसिया विश्वमा पाम तेलको सबै

सम्बन्धित सामग्री

पुरानै लयमा पाम तेल निर्यात

भारत सरकारको निर्णयका कारण माघ महिनाभर निर्यात प्रतिबन्ध भएको पाम तेलको निर्यात फागुनमा भने पुरानै लयमा फर्किएको छ ।