नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित

नेसनल आईसिटी अवार्ड २०२३ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रालि सम्मानित भएको छ ।  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा सरकारले १ लाख नगद र प्रमाणपत्रसहित नेसनल आईसिटी अवार्ड (प्राइभेट सेक्टर) २०२३ बाट इन्फोडेभलपर्स सम्मान गरेको हो ।  विगत दुई दशकदेखि नेपालको सफ्टवेयर क्षेत्रमा काम गरिररहेको अग्रणी कम्पनी हो, इन्फोडेभलपर्स । ३ जनाको सकृयतामा...