नेफ्टा अवार्डका लागि फिल्म मूल्यांकन सुरु

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करणका लागि जुरीले मूल्यांकन सुरु गरेका छन् । प्राप्त हुन आएका फिल्मलाई हेरेर मूल्यांकन गर्ने कार्य सुरु भएको जानकारी नेफ्टाले दिएको छ । अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले बुधबारसम्म प्राप्त हुने नेपाली कथानक र आदिवासी जनजाति फिल्मलाई जुरीले हेर्ने बताए । बैशाखदेखि चैत मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका फिल्मले […]

सम्बन्धित सामग्री

‘अवार्ड र सम्मान’को खेलो, विदेश जाने मेलो

साउन ६ गते अमेरिकाको टेक्सासमा आयोजना गर्ने भनिएको ११ औं ‘नेफ्टा फिल्म अवार्ड’ एकाएक रद्द भयो । उक्त अवार्डका लागि नाम सिफारिस भएका सबै ‘कलाकार’को भिसा नै लागेन । यो अवार्डका लागि ‘अमेरिका लैजाने’ भन्दै विभिन्न व्यक्ति र कलाकारसँग प्रतिव्यक्ति ३० लाख रुपैयाँसम्म असुल्ने प्रयास गरिएको आयोजकमाथि आरोप छ । पैसा असुल्ने खेल सुरु भएपछि […]

ग्लोबल नेपाली फिल्म अवार्डका लागि कलाकारहरु न्यूयोर्कमा

न्यूयोर्क । ड्रिम्स युनिभर्सल एलएलसीको आयोजनामा अमेरिकाको न्यूयोर्कमा हुन लागेको ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागि हुन कलाकार न्यूयोर्क पुग्ने क्रम जारी छ । पाका कलाकारहरु शिव श्रेष्ठ, कृष्ण मल्ल, शर्मिला मल्ल, सुनिल थापा न्यूयोर्कमा पुगिसकेका छन् भने अन्य कलाकारहरु शुक्रबार बेलुकासम्म पुगिसक्ने जनाइएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलका प्रमुख शैलेश श्रेष्ठ लगायतले अतिथिलाई जोन […]

ओस्कार सिफरिस फिल्म ‘छेलो शो’ का अभिनेता राहुलको निधन

भारतबाट ओस्कार अवार्डका लागि सिफारिस गरिएको फिल्म ‘छेलो शो’ का मुख्य अभिनेता बालकलाकार राहुल कोलीको निधन भएको छ । क्यान्सरबाट पीडित राहुलका १० बर्षका रहेका थिए ।राहुलका बुबाका अनुसार उनलाई बारम्बार ज्वरो आउने र रगत बान्ता गर्ने गरेका थिए । राहुलको अहमदाबादको क्यान्सर अस्पतालमा २ अक्टोबरमा निधन भएको थियो ।राहुलको अन्तिम फिल्म ‘छेलो शो’ अक्टोबर १४ मा रिलिज हुँदैछ । फिल्ममा राहुल कोलीका अलवा भाविन, ऋचा मीना, भावेश श्रीमाली, परेश मेहता र टिया सबेचियन मुख्य भुमिकामा छन् ।थुप्र

गुजराती फिल्म ‘छेल्लो शो’ ओस्करको लागि मनोनयन

एजेन्सी । भारतीय फिल्म ‘छेल्लो शो’ (द लास्ट शो) सन् २०२३ को ओस्कार अवार्डका लागि सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा मनोनित भएको छ । गुजराती भाषी उक्त फिल्म पान नलिनद्वारा लिखित र निर्देशित एक गुजराती फिल्म हो । फिल्मको पूरै कथा एक गाउँका बालकमा आधारित छ । १ घण्टा १० मिनेट लामो फिल्म ओस्कारमा भारतको […]

भारतबाट गुजराती फिल्म ‘छेल्लो शो’ ओस्कार अवार्डमा सिफारिस

काठमाडौं । आगामी ओस्कार अवार्डका लागि भारतले गुजराती फिल्म ‘छेल्लो शो’ (द लास्ट शो)लाई उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधाको लागि सिफारिस गरेको छ । पान नलिन लिखित एवं निर्देशित यो गुजराती फिल्मले गाउँको एक बच्चाको कथा पेश गर्छ । ११० मिनेट लामो फिल्म ओस्कारमा भारतको तर्फबाट सिफारिस भएपछि सबैलाई चकित तुल्याएको छ । बहुचर्चित फिल्महरु ‘आरआरआर’ […]

ऐना झ्यालको पुतली ओस्कारका लागि सिफारिस

सुजित बिडारीको निर्देशनमा बनेको फिल्म ‘ऐना झ्यालको पुतली’ ९५औँ संस्करणको ओस्कार अवार्डका लागि सिफारिसमा परेको छ । ओस्कारमा नेपालका तर्फबाट फिल्म सिफारिस गर्न गठित इन्टरनेसनल फिचर फिल्म कमिटीले यस फिल्मलाई सिफारिस...

पाँचौं ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्सासमा हुने

२५ फागुन, काठमाडौं । ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड र एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाजले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड आयोजनाबारे जानकारी दिइएको हो । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र […]

एकेडेमी अवार्डका यी फिल्म, जो चर्चामा छन्

काठमाडौँ– कोरोना भाइरसको महामारीपछि संसारमा फिल्म बजारले नयाँ मोड लिने आँकलन गरिएको थियो । तर, कोरोनाको संक्रमण घट्न थालेसँगै फिल्मको विश्व बजार चलायमान भइरहेको छ । संसारमा फिल्मका ठूला प्रदर्शन भइरहेका छन् भने फेस्टिभलहरू पनि भइरहेका छन् । यतिबेला भने आगामी मार्चको अन्त्यमा हुने एकेडेमी अवार्डको चर्चा छ । यस वर्षको एकेडेमी अवार्डमा छनोट भएका […]

९४ औँ ओस्कारमा भुटानी फिल्म 'लुनाना'

काठमाडौं : प्रतिष्ठित फिल्म पुरस्कार एकेडेमी अवार्ड (ओस्कार) को ९४ औँ संस्करणको मनोनयन सार्वजनिक भएको छ।अवार्डका १० विधाको मनोनयनमा परेका फिल्मको नाम बुधबार सार्वजनिक भएको हो। ओस्कारको महत्त्वपूर्ण विधा मानिने इन्टरनेशनल फिचर फिल्ममा भुटानी फिल्म ''लुनाना'ः अ याक इन द क्लास रुम' पर्न सफल भएको छ।९२ देशका फिल्मले सहभागिता जनाएको उक्त विधामा ''लुनाना'' अन्तिम १५ मा पर्न सफल भएको हो। पाओ चोनिङ दोर्जेको लेखन तथा निर्देशन रहेको ड्रामा फिल्म भुटानबाट ओस्का