भारत-चीनको विकासबाट फाइदा नलिए देशको उत्पादन प्रणाली ध्वस्त हुन्छ : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले छिमेकी भारत र चीनले तीव्र गतिमा गरिरहेको विकास र समृद्धिबाट लाभ लिन नसके नेपालको उत्पादन प्रणाली अझै ध्वस्त हुनसक्ने बताएका छन्। प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा सोमबार भएको कार्यक्रममा उनले उत्पादनका क्षेत्र, लगानीकर्ता, युवा जनशक्तिलाई देशमै रोकेर तीव्र गतिमा काम गर्नुपर्ने बताए।लगानी गर्नमा रहेका अल्झनहरूका कानूनी या व्यावहारिक पक्ष हल गर्न प्रदेश सरकारले सहयोग गर्ने उनले बताए। मुख्यमन्त्री रा