डाबर नेपालद्वारा भाटिका नेचुरल स्याम्पु सार्वजनिक

काठमाडौं (नेस) । डाबर नेपालले डावर भाटिका न्याचुरल स्याम्पुको नयाँ रेन्जहायाट प्लस सार्वजनिक गरेको छ । यो ब्रान्डको अनावरण डावर भाटिका न्याचुरल स्याम्पुको सेलिब्रिटी ब्रान्ड एम्बासडर नायिका स्वस्तिमा खड्काका साथै डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय गोर्खाली र ब्रान्ड प्रबन्धक सलिना शर्माद्वारा गरिएको थियो । डाबर नेपालले नेपाली स्याम्पु बजारमा आफ्नो उपस्थिति […]