३ लाखमा आइक्यूब किन्न सकिने, ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी

काठमाडौं । टीभीएस आइक्यूब अब २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्न सकिने भएको छ । कम्पनीले टीभीएस आइक्यूबको बेस भेरियन्ट स्कुटर २ लाख ९९ हजार ९०० रुपैयाँमा किन्दा लाइफ टाइम ब्याट्री वारेन्टी दिने स्कीम सार्वजनिक गरेको हो । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले लाइफ टाइम ब्याट्री एसोरेन्स प्लान सार्वजनिक […]