मकवानपुर सिडिओ पाण्डेद्वारा मतदान केन्द्र निरीक्षण

मकवानपुर । मकवानपुरका प्रमुख जिल्ला अधिकारीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि तोकिएका मतदान स्थान तथा केन्द्रको निरीक्षण गरेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका सदस्यसहितको टोलीले मतदान स्थल र केन्द्रहरूको निरीक्षण गरेको हो। मकवानपुर जिल्लाभित्र १० वटा स्थानीय तहमा १६५ वटा मतदानस्थल र ३५६ वटा मतदान […]