संसद् राजसंस्थाको पैरवी गर्ने थलो होइन : सांसद दाहाल

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताए।उनले राजसंस्थाले २४० वर्षसम्म जनतालाई प्रताडित गरेको भन्दै जनतालाई प्रताडित गर्ने संस्थाको जबर्जस्ती पैरवी गर्ने थलो संसद् नभएको बताए।उनले संसदलाई राजसंस्थाको पैरवी गर्ने थलोको रूपमा जनताले नमान्ने बताए। सांसद दाहालले संसद विज्ञापन एजेन्सी पनि भएको स्पष्ट पारे। उनले कोही हराएको विज्ञा

सम्बन्धित सामग्री

अपराधीलाई माफी नहुने गरी कानुनी छिद्र बन्द गर्छाैँ : सांसद दाहाल

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले कैद मिनाहामा देखिएको कानुनी छिद्र टाल्न सरकारले पहल लिइरहेको बताउनुभएको छ । आज आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले यस वर्ष केही अपराधीले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा पाएका बताउनुभएको हो । उहाँले आउँदा दिनमा कानुनी छिद्र टाल्ने गरी सरकारले सचेततापूर्वक पहल लिइरहेको बताउनुभयो । सरकारले आफ्नो असावधानीलाई गम्भीर शिक्षाको रूपमा लिनुपर्ने सांसद दाहालकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अपराध...

पशुपतिको जलहरीको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्छ : सांसद दाहाल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबि...

संसद् राजसंस्थाको पैरवी गर्ने थलो र विज्ञापन एजेन्सी होइन : सांसद दाहाल

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताएका हुन् ।

संसद्‍ राजसंस्थाको पैरवी गर्ने थलो र विज्ञापन एजेन्सी होइन : सांसद दाहाल

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको छ। बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहालले संसद् राजसंस्थाको पैरवी गर्ने थलो नभएको बताउनुभएको हो।

संसद् जनताको अपेक्षा पूरा गर्ने थलो हो : सांसद दाहाल

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमहरूबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताउनुभएको छ ।