भरतपुर महानगरमा रेनुले विजयलाई उछिनिन्, ६ मतको मतान्तर

भरतपुर महानगरको मेयरमा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । महानगरको ३०० मत गन्दा एमाले रेनुले ११६ मत ल्याएकी छन् भने एमाले मेयरका उम्मेदवार विजय सुवेदीले ११० मत ल्याएका छन् । सुवेदी भन्दा दाहाल ६ मतले अघि छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत पाएका छन् ।  उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेनले १४० र एमालेका हिमला गुरुङले ८० मत पाएका छन् ।

सम्बन्धित सामग्री

भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी

चितवन । चितवनकाे भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् । उनी दाेस्राे कार्यकालका लागि निर्वाचित भएकी हुन् । पछिल्लाे मतपरीणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गरेकी हुन् । दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ […] The post भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

भरतपुर महानगर : गुरुयाेजनादेखि हेर्न लायक सहर बनाउनेसम्मका प्रतिबद्धता

चितवन – पालिका चुनावमा मेयर पद यसै पनि आकर्षक मानिन्छ । त्यसमाथि महानगरको मेयरले अर्कै रौनक थप्ने गर्छ । यस अर्थमा पनि महानगरको मेयरको टिकटका लागि सबै पार्टीमा धेरै आकाङ्क्षी देखिएका छन् ।  २०७४ सालको पालिका चुनावदेखि चर्चामा रहेको भरतपुर महानगर यस पटक पनि चर्चामा रहेको छ । सत्तारूढ गठबन्धनका दलहरू कांग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरको मेयर पद छोड्न चाहेको देखिएन ।  रेनु दाहाललाई फेरि भरतपुरको मेयर उम्मेदवार बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वयंले ठूलै कसरत गर्न...

भरतपुर महानगर मेयर र उपमेयरमा क-कसले दिए उमेदवारी ?

चितवन, १३ वैशाख । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका कार्यक्रमअन्तर्गत ११ र १२ वैशाखमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको मेयरका लागि ३० र उपमेयरका लागि १३ जनाले मनोनयन दर्ता गराएका छन् । भरतपुरको मेयरमा विभिन्‍न दलका १६ जना र स्वतन्त्रतर्फका १४ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय […]

एमाले भरतपुर महानगर कमिटीद्वारा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

नेकपा एमाले भरतपुर महानगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले भरतपुर शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।यस्तो छ सार्वजनिक प्रतिबद्धता पत्र (पूर्णपाठ) :

भरतपुर महानगर : विभाजित मतदातालाई गठबन्धनको भारी

मतदाताको आकलन र भरतपुर महानगर आफ्नै पोल्टामा आउनुपर्ने नेताहरूको अडानका बीच यहाँको राजनीतिक संघर्ष चर्काे छ । भरतपुरलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले आ-आफ्नो प्रतिष्ठाको विषय बनाएपछि यही महानगरका आधारमा अरूतिरको गठबन्धन के हुन्छ निक्र्योल हुने स्वयम् नेताहरू बताउँछन् ।

आवश्यक पर्यो भने भरतपुर महानगर अरुलाई छोड्न पनि सक्छौं : हिमाल शर्मा

काठमाडौं, ९ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता हिमाल शर्माले अहिलेपनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वभाविक नै भएको बताए । सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रुपमा छलफल चलिरहेको उनको भनाई छ । उनले भने,‘गठबन्धन कुनै पार्टीको माया र दयाले हुने कुरा होईन ।’ आज (बुधबार) रिपोर्टर्स […]

भरतपुर महानगर प्रमुख दाहाल र कतारका राजदूतबीच भेट

चितवन- भरतपुर महानगर प्रमुख रेनु दाहालसँग  नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गरेका छन् । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो ।  राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि […]

नेपाल समूहद्वारा भरतपुर महानगर कमिटीको समानान्तर समिति घोषणा

चितवन । चितवन नेकपा एमालेको माधव नेपाल समूहले चितवनमा भरतपुर महानगर कमिटीको समानान्तर समिति घोषणा गरेको छ । एमाले एकताका लागि विभिन्न पहल भईरहदा दुवै नेता आ–आफ्नै अडानमा कायम रहेपछि नेपाल समुहले अधिकांश स्थानमा समानान्तर समितिहरु घोषणा गर्दै आईरहेका छन् । शनिबार भरतपुरमा आयोजित भेलाले विष्णुराज महतोको अध्यक्षतामा १७५ सदस्यीय महानगर कमिटी घोषणा गरेको हो […]

भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगर कृषिमा उत्पादकत्व बढाउन केन्द्रित भएको बताएकी छन् । भरतपुर ६ केसरबागमा रहेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको ३७ औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै  प्रमुख दाहालले अन्नपूर्ण सहकारीले रचनात्मक काम गरिरहेको बताइन् ।सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न  सहकारीहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउँदै उनले स्थानीय स्तरमा रोजगारी सृजना र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरू तय गरी अगाडि बढ्नुपर्ने बता