सर्वोच्चको फैसला गलत भन्नेहरू पुनर्स्थापित संसद सदस्यबाट राजीनामा दिने आँट गर: झपट रावल

‘म चुनौती दिन चाहन्छु- सर्वोच्चको फैसला गलत हो भने पुनर्स्थापित भएको प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने हिम्मत र आँट गर। यसै पनि तिमीहरू यो प्रतिनिधि सभामा कुन मुख लिएर आउँछौं?’