अब यातायात सम्बद्ध करहरू विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने

काठमाडौँ । आज (शुक्रबार)देखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कररराजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । महामारीमा भीड कम गर्ने उदेश्यका साथ शुक्रबारदेखि लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध […]

सम्बन्धित सामग्री

घरबाटै सवारी कर तिर्न मिल्ने, ब्लुबुक बाेक्न नपर्ने

हेटौंडा : बागमती प्रदेशमा आजबाट सवारी साधनको अनलाइन कर भुक्तानीका लागि ‘यातायात व्यवस्था सुचना प्रणाली’ सञ्चालनमा आएको छ। अब बागमती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमकाबीच यातायात व्यवस्था सुचना प्रणालीको शुभारम्भ गरेका हुन्।सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर पनि भुक्तानी गर्न सकिने प्रदेशक