साउदी र इरानी परराष्ट्रमन्त्रीबीच वार्ता

बेइजिङ– साउदी अरब र इरानका बीचमा एकअर्काको देशमा राजदुतावास खोल्ने देखी हवाई उडान गर्नेसम्मको सहमति भएको छ । साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच चीनको राजधानी बेइजिङमा भएको भेटवार्ता पछि उक्त सहमति भएको हो । चीनले सो वार्ताको मध्यस्थकर्ता गरेको थियो ।  अन्तर्राष्ट्रिय समाचार संस्थाहरूको अनुसार गत मार्च महिनामा चीनको मध्यस्थतामा यी दुई देशबीच भएको ऐतिहासिक […]

सम्बन्धित सामग्री

साउदी अरबबाट ६ इरानी पत्रकार निष्कासित , के थिए कारण ?

साउदी अरबले एक प्रमुख मुस्लिम तीर्थस्थलमा पक्राउ परेका ६ इरानी पत्रकारलाई निष्कासन गरेको छ । इरानी राज्य मिडियाले निष्कासनको कारण अज्ञात रहेको बताएको छ । अधिकांश शिया–बहुमत इरानको लामो समयदेखीको क्षेत्रीय प्रतिद्वन्द्वी सुन्नी–बहुमत साउदी अरबले कथित पक्राउ र निष्कासनबारे सार्वजनिकरूपमा कुनै टिप्पणी गरेको छैन । “हामीलाई अझै पनि यो मामिलाको सटीक कारण थाहा छैन”, राज्य […]

इरान र साउदीबीचको सम्बन्ध सुधारमा मध्यस्थता गर्ने चीनको प्रस्ताव

एजेन्सी । चीनले इरान र साउदी अरेबियाबीचको सम्बन्ध सुधारका लागि मध्यस्थता गर्ने प्रतिवद्धता जनाएको छ । बेइजिङमा सम्पन्न शीर्ष कुटनीतिज्ञहरुसँगको छलफलपछि चीनले दुवै देशबीच जारी टकराब अन्त्यका लागि मध्यस्थता गर्ने बताएको हो । चिनियाँ संचारु माध्यमका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षीसँगको टेलिफोन संवादमा तेहरानको समस्या समाधानका लागि तयार रहेको बताउनुभएको हो । उहाँले […]

इरान– साउदी सम्बन्ध सामान्य बन्दै, इरानी विदेशमन्त्री रियादमा

इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान साउदी अरबको औपचारिक भ्रमणका क्रममा रियाद पुगेका छन् । तेहरान र रियादबीचको सात वर्ष लामो तिक्ततापूर्ण सम्बन्धमा सुधार आएसँगै इरानी विदेशमन्त्रीको यो पहिलो साउदी भ्रमण हो । विदेशमन्त्री अब्दुल्लाहियानको एक दिवसीय भ्रमण द्विपक्षीय सम्बन्ध, क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दामा केन्द्रित रहने इरानका सरकारी सञ्चार माध्यमले जनाएका छन् । चीनको अग्रसरतामा लामो […]

इरान– साउदी सम्बन्ध सामान्य बन्दै, इरानी विदेशमन्त्री रियादमा

इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान साउदी अरबको औपचारिक भ्रमणका क्रममा रियाद पुगेका छन् । तेहरान र रियादबीचको सात वर्ष लामो तिक्ततापूर्ण सम्बन्धमा सुधार आएसँगै इरानी विदेशमन्त्रीको यो पहिलो साउदी भ्रमण हो । विदेशमन्त्री अब्दुल्लाहियानको एक दिवसीय भ्रमण द्विपक्षीय सम्बन्ध, क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दामा केन्द्रित रहने इरानका सरकारी सञ्चार माध्यमले जनाएका छन् । चीनको अग्रसरतामा लामो […]

साउदी विदेशमन्त्री राजकुमार बिन फरहान इरानमा

तेहरान- साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फरहान इरानको पहिलो भ्रमणका क्रममा शनिबार तेहरान पुगेका छन् । इरानी सञ्चारमाध्यमका अनुसार भ्रमणका क्रममा उनले इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहलगायत इरानी अधिकारीसँग पत्रकार सम्मेलनअघि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । राजकुमार फैसलको विदेशमन्त्रीका रूपमा पहिलो पटक इरानको भ्रमण गरेका हुन् । यस क्रममा उनले इरानका राष्ट्रपति इब्राहिम […]

कूटनीतिक सम्बन्ध पुनर्स्थापनापछि साउदीद्वारा इरानी राष्ट्रपतिलाई भ्रमणको निम्तो

कूटनीतिक सम्बन्ध पुनर्स्थापनापछि साउदी अरबले इरानका राष्ट्रपति इब्राहिम रइसीलाई औपचारिक भ्रमणको निमन्त्रणा दिएको छ ।

तीव्र बहस हुने गरी साउदीसँग भएको सम्झौताबारे इरानी मिडियाले के लेख्यो ?

उनीहरूको इशारा सन् २०१६ मा इरान र साउदी अरबको सम्बन्ध बिगार्न अखबारको भूमिकातिर थियो । त्यो बेला अखबारले अहिलेभन्दा ठ्याक्कै उल्टो लेखेकाे थियो ।

साउदी अरबसँग सम्बन्ध सामान्यीकरण गर्न इरान तयार

ऐजेन्सी – रियादले मङ्गलबार सौहार्दपूर्ण वार्ताबारे सकारात्मक सङ्केत पठाएपछि इरानले साउदी अरबसँग द्विपक्षीय सम्बन्ध सामान्यीकरणका लागि थप वार्ताको स्वागत गरेको जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् ९एसएनएससी० सँग सम्बद्ध नूर न्यूजले एक ट्वीटमा भनेको छ, “इरान वार्ताको निरन्तरताको स्वागत गर्दछ र सम्झौतामा पुग्न तयार छ ।” इरानी सञ्चारमाध्यमले भनेको छ, “साउदी अरबका विदेशमन्त्रीले […]

सम्बन्ध सुधार्न साउदी अरब र इरानबीच पुनः सुरु भयो छलफल

साउदी अरब र इरान क्षेत्रीय प्रतिद्वन्द्वी हुन् । पछिल्लो केही समयमा सम्बन्धमा सुधारका लागि दुई देशले एकपटक पुनः कुराकानी सुरु गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । तर एक इरानी न्युज वेबसाइटले बगदादमा यो कुराकानी भएको बताएको छ ।इरान र साउदी अरबबीच थुप्रै मामिलामा मतभेद छ र थुप्रै क्षेत्रीय संघर्षको घटना र राजनीतिक विवादमा दुबै एक–अर्काका विरोधी हुन् । दुबै देशले आपसी तनाव कम गर्नका लागि अघिल्लो वर्ष सिधा छलफल सुरु गरेका थिए ।इरानले यो कुराकानीलाई कुनै कारण नै नब

सानाका लागि इरानी राजदूतको कोभिड-१९ का कारण मृत्यु

इराकले आइतबार इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेपछि इर्लूलाई तेहरानमा पठाइएको थियो।