दोधारमा अभिभावक : छोराछोरीलाई स्कूल पठाउने कि नपठाउने ?

२ वैशाख, काठमाडौं । छोरा र छोरीलाई लिन हरेक दिन विद्यालयको गेटमा पुग्दा कमला बस्नेत (परिवर्तित नाम) लाई भोलिदेखि सन्तानलाई विद्यालय पठाउन नपरे पनि हुन्थ्यो झैं लाग्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला शहरहरुमा एक महिना स्कूल बन्द गर्न सिफारिश गरेको खबर सुनेपछि विद्यालयमा अनलाइन माध्यममा जान अनुरोध पनि गरिन् । तर परीक्षाको तयारी भइरहेको […]

सम्बन्धित सामग्री

किन स्कुल जान मन गर्दैनन् बालबालिका ?

सधैं स्कुल गइरहेको बच्चा कहिलेकाहीं अचानक जान मान्दैनन् । स्कुल जान डराउने, रुने, कराउने, झगडा गर्ने गर्छन् । बालबालिकाको यस्तो जिद्दीको अगाडि अभिभावक पनि लाचार भएर उनीहरुको इच्छाअनुसार स्कुल पठाउँदैनन् । कहिलेकाहीं यस्तो अवस्था आएमा त गम्भीर नहोला । तर कतिपय अवस्थामा लामो समयसम्म पनि बालबालिका स्कुल जान मान्दैनन् । बच्चालाई सक्ल पठाउने अभिभावकको प्रयास […]

शिशु कक्षा : घरमा कि विद्यालयमा ?

काठमाडौं । बालबच्चालाई कुन उमेरमा विद्यालय पठाउने ? अलमलमा छन् अभिभावक । बोली फुट्नासाथ र बामे सर्नासाथ बच्चालाई विद्यालय पुर्‍याउन हतारिने अभिभावकको जमात सानो छैन । आखिर किन अभिभावकहरु यस्तो होडबाजीमा छन् ? उनीहरुको साझा जवाफ छ, ‘फलानोको बच्चा स्कुल जान थाल्यो, हाम्रो पनि पठाउनुपर्छ ।’ त्यसो त कामकाजी दम्पतीलाई घरमा बच्चा हेरेर बस्ने फुर्सद […]

गृह मन्त्रालयमा पुग्यो संरक्षणको नाममा बालबालिकामाथि यौन शोषण हुने गरेको गुनासो

गृह मन्त्रालयले बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाइदिने, पालनपोषण गरिदिने लगायत संरक्षणको नाममा गैरकानूनी क्रियाकलापमा संलग्न गराइएको गुनासो प्राप्त भएको जनाएको छ । बावुआमा तथा आफ्ना अभिभावक बाहेकले यसरी बालबालिकाका लैजाँदा तोकिएको कानूनी प्रक्रिया पूरा गर्नुपर्नेतर्फ मन्त्रालयले सचेत गराएको छ । ‘सामाजिक धार्मिक वा अन्य प्रकारका संघसंस्थाको नाममा बालबालिका लिने र उनीहरूलाई विदेश पठाउने, घरेलु कामदारका रूपमा प्रयोग गर्ने, यौन शोषण गर्नेलगायत गैरकानूनी क्रियाकलामा सहभागी गराएको भन्ने गुनासा तथा उजुरी प्रा...

विद्यालयको मेनु : बालबालिकालाई कस्तो खाना-नास्ता खुवाइन्छ ?

६ पुस, काठमाडौं । उपत्यकाको नाम चलेको विद्यालयमध्ये एक हो, यूलेन्स स्कूल । यो विद्यालयमा दिवा आवासीय अनिवार्य गरिएको छ । विद्यालयले महीनाभरको ‘मेनु’ अभिभावकलाई पठाउने गरेको छ । यही स्कूलका अभिभावक सिल्भा बानियाँ मेनु अनुसार खुवाएको अथवा नखुवाएको बारे आफैंले गएर नहेरेको बताउँछिन् । बानियाँ भन्छिन्, ‘मैले अहिलेसम्म गएर नै त हेरेकी छैन । […]

भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी अन्योलमा

राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने दुविधामा छन् ।

बालगृहमा बालबालिका छाड्दै अभिभावक

वैकल्पिक स्याहारको अन्तिम विकल्पका रूपमा बालगृहलाई लिने गरिन्छ। तर, राम्रो शिक्षा पाउने आसमा अभिभावक भएका बालबालिकासमेत बालगृहमा जाने क्रम कर्णालीमा बढ्दो देखिन्छ। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित छलफलमा सहभागी सरोकारवालाले बालबालिकालाई बालगृह जानबाट रोक्नुपर्नेमा जोड दिएका छन्। स्थानीय सरकारले नै अभिभावक भएका बालबालिकालाई सिफारिस गर्ने, सम्बन्धित संस्थासँग समन्वय गरेर बालगृहमा पठाउने गरेको उनीहरूको भनाइ छ।

गोर्खाल्यान्ड आन्दोलनले नेपाली विद्यार्थी अलपत्र

गोर्खाल्यान्ड आन्दोलन दार्जिलिङमा चर्किएसँगै दुई महिनादेखि त्यहाँका विद्यालय बन्द हुँदा नेपाली विद्यार्थीको पढाइ प्रभावित भएको छ । अभिभावक छोराछोरीलाई पुन: दार्जिलिङ पठाउने कि नेपालकै विद्यालय भर्ना गर्ने भन्ने अन्योलमा छन् ।

ढिला विद्यालय पठाउनुस्

सरस्वती पूजाका दिन अक्षराम्भ गराउन हामीलाई हतार हुन्छ । त्यसपछि वैशाखमा विद्यालयको भर्ना सुरु हुनेबित्तिकै स–साना चिचिला बालबालिकालाई समेत हामी स्कुल पठाउने गर्छौैं । आफ्नो सामथ्र्यभन्दा ठूला किताब र झोलाको भारी देखेर अभिभावक स्वयं चकित पर्ने गर्छौं– यसले यत्रा किताब र यत्रो भारी के गर्ला !