काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ बस्ने २८ वर्षीय रोजन डंगोल र तारकेश्वर नगरपालिका–६ बस्ने ३१ वर्षीय किसान श्रेष्ठ रहेका छन् । श्रेष्ठ काठमाडौं महानगरपालिका–१६ का बासिन्दा हुन् । प्रहरीका अनुसार डंगोलले क्यानडा […]
दिल्लीमा प्रदर्शनका क्रममा ककरोच जनता पार्टीका नेतासहित धेरैलाई हिरासतमा लिइएपछि कांग्रेस नेतृ प्रियंका गान्धीले प्रहरीको कारबाहीप्रति आपत्ति जनाएकी छन् । उनले भारतमा अब लोकतन्त्र नरहेको आरोप लगाएकी छन् ।
प्रियंकाले सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा २५४ …
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार ६ बजे सम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने योजना सरकारले अघि सारेको बताएका छन्।