प्रदेशको नाम टुंग्याउन मतदान जारी

जनकपुरधाम । प्रदेश २ प्रदेशसभा बैठकमा अहिले प्रदेशको नाम टुग्यांउन मतदान जारी छ । प्रदेशसभामा रहेको १०४ सांसदमध्ये उपस्थित ९९ सांसदले मतदान गर्नेछन् । प्रस्तावित मधेस, मध्य मधेस, मिथिला भोजपुरा र जानकी नाममा मतदान भइरहेको छ । प्रमुख सत्तारुढ जसपा, सत्तारुढ माओवादी केन्द्र र प्रतिपक्षी लोसपा मधेसको पक्षमा छन् । सत्तारुढ दल नेपाली कांग्रेस मिथिला […]