निमोनिया त भएको छैन ? यसबाट बच्ने यस्ता छन् उपायहरु

विभिन्न प्रकारका जीवाणुहरुको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी नै निमोनिया हो । निमोनिया हुँदा फोक्सोका कोषहरु सुनिन्छ, खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने , ज्वरो आउन, श्वासप्रश्वसमा बाँधा उत्पनन हुन्छ । 

सम्बन्धित सामग्री

‘सामान्य रुघाखोकी त हो नि भनेर उपचार नगर्दा निमोनिया हुन सक्छ’

काठमाडौं : चिसो मौसममा अस्पताल पुग्नेमध्ये धेरैमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छ। यसमध्ये पनि बालबालिका र वृद्धवृद्धालाई धेरै सताउने स्वास्थ्य समस्यामध्ये एक हो, ‘निमोनिया’।चिसोका कारण धेरैमा रुघाखोकी तथा घाँटीको समस्या देखिन्छ। तर रुघाखोकीलाई सामान्य मानेर  समयमा उपचार नगर्दा निमोनिया हुन सक्छ। के हो निमोनिया? यसबाट बच्न के उपाय अपनाउनु पर्छ? यिनै विषयमा केन्द्रित रहेर वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश शाहसँग गरिएको कुराकानी-नि

के गर्ने जब बुढापाकालाई निमोनिया हुन्छ

वृद्ध अवस्थामा ज्यान नै लान सक्ने समस्या हो, निमोनिया । विश्वव्यापी तथ्यांकले यसै भन्छ । विश्वव्यापी रुपमा मृत्युको शीर्ष दश कारणमध्ये निमोनिया पनि एक रहेको विभिन्न अध्ययनले देखाएको छ । खासगरी समयमा उपचार हुन नपाउँदा यसले ज्यान नै लाने जोखिम रहन्छ । वाह्य जीवाणु, परजीवि, फंगस र क्षयरोगमा हुने किटाणु जस्ता तत्वले फोक्सोमा प्रवेश गरी […]

चिसो मौसममा किन हुन्छ निमोनिया ?

चिसो बढेसँगै सामान्य रुघाखोकी, मौसमी फ्लु बढेको छ। यसैमा निमोनियाको सङ्क्रमण पनि त्यत्तिकै मात्रामा बढिरहेको छ। निमोनियाको सङ्क्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकालाई हुन्छ। निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको सङ्क्रमण हो। जसमा फोक्सोका कोष सङ्क्रमित भएर सुनिन्छन् अनि श्वासप्रश्वासमा समस्या हुन्छ। निमोनिया धेरैजसो सूक्ष्म कीटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसले गराउँदछन्। समयमा निमोनियाको […]

बच्चामा हुने निमोनिया र यसको उपचार

निमोनिया भनेको श्वासप्रश्वास प्रणाली र फोक्सोमा हुने सङ्क्रमण हो। यसले फोक्सोमा असर गर्छ। निमोनियाको सङ्क्रमण सबैभन्दा बढी पाँच वर्षमुनिका बालबालिकालाई बढी हुन्छ। समयमा निमोनियाको उपचार नहुँदा धेरै बालबालिकाको मृत्युको प्रमुख कारणसमेत निमोनिया बनेको छ। निमोनिया धेरैजसो सूक्ष्म किटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फङ्गसले गराउँदछन्। निमोनिया भनेको के हो, निमोनिया के कारणले हुन्छ ? निमोनियाको […]

निमोनिया भएको कसरी थाहा पाउने ?

रुघाखोकी बिग्रिएर फोक्सोमा संक्रमण हुने रोग हो निमोनिया । पछिल्लो समय निमोनिया मृत्युको एक मुख्य कारण बनिरहेको छ । विश्वव्यापी रुपमा मृत्युको शीर्ष १० कारणमध्ये निमोनिया पनि एक रहेको विभिन्न अध्ययनले देखाएका छन् । सामान्यतया पाँच वर्षमुनि बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिक लाग्ने र मृत्यु हुने जोखिम बढी हुन्छ । निमोनिया चाहिं के कारणले […]

जाडोमा बच्चालाई निमोनिया हुनबाट कसरी जोगाउने?

बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो।

विश्व निमोनिया दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज (शनिबार) निमोनिया विरुद्धको दिवसलाई नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएकाे छ । हरेक वर्ष नोभेम्बर १२ तारिखमा विश्व निमोनिया विरुद्धको दिवस मनाउने गरिन्छ । विश्वमा कोरोना महामारी, डंगी लगायतका संक्रामक रोगमा निमोनिया मुख्य लक्षण मानिएको छ । निमोनिया विभिन्न प्रकारका जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। ब्याक्टेरिया र भाइरलबाहेक अरू […]

अर्जेन्टिनामा रहस्यमय निमोनिया : मृतककाे संख्या तीन पुग्यो, ९ सिकिस्त

अर्जेन्टिनामा रहस्यम निमोनिया (Mystery pneumonia) बाट तीन जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार, मृतकमध्ये दुई जना स्वास्थ्यकर्मी हुन्

कस्तो बच्चाहरुलाई निमोनिया हुने जोखिम बढी हुन्छ?

निमोनिया भएका बच्चाहरुमा अन्य स्वास्थ्य समस्याहरु जस्तै झाडापखला, दादुरा, औलो, कुपोषण समेत देखा पर्न सक्छ। यदि बच्चामा माथिको चिन्ह वा लक्षणहरु देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ।

मन्त्री झाँक्रीलाई निमोनिया, अस्पताल भर्ना

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि उहाँलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो । “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भन्नुभयो, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको …