डोल्पा भारी हिमपात (फोटोफिचर)

डोल्पा, १४ पुस । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका डोल्पाको नुर्क, सुरमा भारी हिमपातपछि जनजीवन प्रभावित । डोल्पाको ७० प्रतिशत भू–भाग हिउँले सेताम्य पारेको छ । तस्वीरः हेमन्त केसी÷रासस