कृषि विकास बैंकले ११ प्रतिशत नगद लाभांश दिने

कृषि विकास बैंकले आफ्ना सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित गरी ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यसबाहेक, बैंकले

सम्बन्धित सामग्री

सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने

३१ भदौ, काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । ३१ भदौ आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । गत आर्थिक वर्षको […]

सेन्ट्रल फाईनान्सले पाँच प्रतिशत नगद लाभांश दिने

सेन्ट्रल फाईनान्स लिमिटेडले पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । फाईनान्सले बिहीबार विज्ञप्ति निकालेर आर्थिक वर्ष २०८७/०८९ को वार्षिक मुनाफाबाट संस्थाका शेयरधनीलाई पाँच प्रतिशत लाभांश दिन लागिएको जनाएको छ...

पाँचथर पावर कम्पनीले ७ प्रतिशत नगद लाभांश दिने

२३ मंसिर, काठमाडौं । पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ । २२ मंसिर बिहिबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार नगद लाभांश वितरण […]

एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिने

२० मंसिर, काठमाडौं । एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । १९ मंसिर सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ८.२५ प्रतिशत नगद लााभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंककोे प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क […]

कुमारी बैंकले पारित गर्‍यो १२.५० प्रतिशत नगद लाभांश

काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिले आर्थिक वर्ष (आव) २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सोमबार सम्पन्न बैंकको २२औं वार्षिक साधारण सभाले उक्त लाभांश दिने प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साधारणसभाले आव […]

स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रतिकित्ता १६ रुपैयाँ ५० पैसा नगद लाभांश दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६.५१ प्रतिशत नगद लाभांश दिने भएको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले प्रतिकित्ता १६ रुपैयाँ ५० पैसा (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यद्यपि, बैंकको उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुमा वितरण गर्नेछ । यसपटक बैंकले बोनस सेयर नदिएर नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।

सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षता काडमाडौँमा शुक्रबार सम्पन्न सोह्रौँ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो। साधारण सभाको अवसरमा ०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, […]

निफ्राले ४.२१ प्रतिशत लाभांश दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ४.२१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा संचित नाफाबाट सो बराबरको नगद लाभांश दिने भएको हो ।बैंक संचालक समिति बैठकले सेयरधनीलाई सो बराबरको नगद लाभांश दिने निर्णय गरेको छ । संचालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र निफ्राको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । निफ्राले दिन लागेको यो नगद लाभांशबाट नै कर काटिनेछ ।

सिभिल बैंकले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने

सिभिल बैंकले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत  नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

शिवम् सिमेन्टले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश दिने

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयर धनीलाई कुल चुक्ता पूँजीको २९ प्रतिशत नगद लाभांश दिने भएको छ । पब्लिक कम्पनीमा परिणत भएपछिको छैठौं वार्षिक साधारणसभाले शेयरधनीलाई लाभांश दिनेबारे सञ्चालक समितिले गरेको निर्णय स्वीकृत गरेको हो । कम्पनीले साधारण शेयरधनीलाई बैंक खातामा शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमार्फत नगद लाभांश वितरण गर्ने कार्यक्रम रहेकोले आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक गरी लाभांश लिन आग्रह गरेको छ ।कम्पनीका कार्यकारी अध्यक