ट्रि हाउस

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ट्रि हाउस लेखिएको होर्डिङ बोर्ड । यस ठाउँले पर्यटकको ध्यान खिचेको छ । तस्बिर: कृष्ण न्यौपाने/ रासस

सम्बन्धित सामग्री

सुनसान गुल्मीकोे ट्रि–हाउस

पर्यटकीय रुपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको ट्रि–हाउस सुरुमा चर्चामा रहे पनि अहिले सुनसान बन्न थालेको छ ।

ट्रि हाउस

तनहुँ । म्याग्दे गाउँपालिका– २ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको ट्रि हाउस । डिभिजन वन कार्यालय तनहुँको रु १२ लाख ५० हजार र सामुदायिक बनको रु दुई लाख ५० हजार गरी रु १५ लाखको लागत निर्माण गरेपछि आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।

ट्रि हाउस

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा 'ट्रि हाउस' लेखिएको होर्डिङ बोर्ड । यस ठाउँले पर्यटकको ध्यान खिचेको छ ।

तस्वीर : तनहुँको म्गाग्देमा रहेको ट्रि हाउस

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा ट्रि हाउस लेखिएको होर्डिङ बोर्ड । यस ठाउँले पर्यटकको ध्यान खिचेको छ । यसअघि कोरोना महामारीका कारण सुनसान रहेको उक्त स्थानमा आजभोलि आन्तरिक पर्यटकहरु आउन थालेका छन् ।  तस्वीर : रासस

ट्रि हाउस

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यान्टाङ सामुदायिक वनमा रहेको हरित पार्कभित्र ट्रि हाउस बनिरहेको छ ।

पर्यटकको रोजाइमा ट्रि–हाउस

गुल्मी : सदरमुकाम तम्घास नजिकै निर्माण भएको ट्रि–हाउस अवलोकनकर्ताहरु दिनानु दिन बढ्दै गएका छन् । रेसुङ्गा नगरपालिका–७ को उनायचौरमा सल्लाको रुखमा बनाइएको ट्रि–हाउस अवलोकन गर्न एक दिन १०० जनासम्म आयने गरेका छन्। दुई महिनाअघि निर्माण गरिएको ट्रि–हाउस अवलोकन गर्न गुल्मीलगायत छिमेकी जिल्लाबाट पर्यटकहरु ...

प्रचण्ड–बाबुराम सार्बजनिक भएको स्थानमा बन्यो ‘ट्रि हाउस’

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई भूमिगत जीवनबाट सार्वजनिक भएको स्थानलाई पर्यटकीय हिसावले विकास गर्ने तयारी गरिएको छ । लामो समय भूमिगत र सशस्त्र राजनीति गरेका तत्कालीन माओवादीका शीर्ष नेताहरू जनतामाझ सार्बजनिक भएको मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ स्थित भोर्लेटाँडीस्थित आँपबगैचालाई पर्यटन पार्कको रुपमा विकास गर्न लागिएको हो ।

भेटियाे हाडहाडेमा अचम्मको गुफा

पचभैयामा ट्रि–हाउस बनाउनका लागि पर्यटन सम्भावनाका विषयमा छलफल हुँदै गर्दा तलपट्टि एउटा प्वाल भएको जानकारी पाएको विष्टले बताउनुभयो । जानकारी पाएलगत्तै स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा स्थानीयहरु प्वालभित्र जाँदा गुफा भेटिएको हो ।

फलामे पिङ चुँडिँदा एक जनाको मृत्यु, २ जना घाइते

सुर्खेतको काँक्रेविहार फन पार्क एन्ड रिपोर्ट प्रालिद्वारा सञ्चालित ट्रि हाउस फन पार्कमा फलामे पिङ चुँडिँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगीसरा सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुनार केही दिनअघि सुर्खेत आफन्तकहाँ आएको जनाको छ ।