महारानी एलिजाबेथ र प्रिन्स फिलिपको प्रेम कहानी, १३ वर्षीया राजकुमारीको १८ वर्षीय राजकुमारसँग प्रेम

बिहीबार बेलायतमा महारानी एलिजाबेथको निधनसँगै सात दशक लामो एक यात्राको पनि अन्त्य भएको छ । २५ वर्षको उमेरमा राजतन्त्र ग्रहण गरेकी महारानी एलिजाबेथलाई उनको धेरै कुराले सम्झिनेछ । उनको धेरै कुराहरु मध्ये, उनको प्रेम कथा पनि हृदय छुने छ । केवल १३ वर्षको उमेरमा, उनी ग्रीसका राजकुमार १८ वर्षीय राजकुमार फिलिपसँग प्रेममा परिन् । एलिजाबेथ […]