मलाइकासँग ब्रेकअपबारे अर्जुन : अफवाहका लागि कुनै स्थान छैन

अर्जुन कपुरले मलाइका अरोडासँगको ब्रेकअपको खबरमा पूर्णविराम लगाएका छन् । बुधबार केही मिडियाले अर्जुन र मलाइकाको ब्रेकअप भएको दाबीसहित समाचार प्रकाशित गरेका थिए । पछिल्लो समय अर्जुन कोरोना सङ्क्रमित भएपछि मलाइकादेखि टाढा थिए ।अर्जुनले मलाइकासँगको एक सेल्फी पोष्ट गर्दै लेखेका छन्, ‘सन्देहभर अफवाहका लागि कुनै स्थान छैन । सुरक्षित रहनुहोस्, खुसी रहनुहोस् । सबैलाई मंगलको कामना र माया ।’ यसको केही दिनअघि अर्जुनले मलाइका र आफ्नो उमेरको अन्तरको बारेमा उठाइएको प्रश्नबारे पनि जवाफ दिएका थिए ।अर