सामाजिक सञ्जालबाट नाबालिका र महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलु खर्क गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाल रहेका छन् । अश्लील भिडियो बनाई […]