काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको पुलिस क्लियरेन्स सर्टिफिकेट (पीसीसी) प्रमाणीकरणमा लाग्दै आएको शुल्क घटाइएको छ। त्यस्तै, भिजिट र बिजनेस भिसामा यूएई जाने नेपाली नागरिकका लागि नेपाल सरकारले जारी गरेको पीसीसी मात्र भए पुग्ने भएको छ। अब उक्त पीसीसीको थप प्रमाणीकरण आवश्यक नपर्ने नेपाल वैदेशिक रोजगारी संघका महासचिव हिराबहादुर डाँगी (हरि) ले […]
२६ असोज, काठमाडौं । सरकारले सार्वजनिक निर्माणका ठेक्काको मूल्य समायोजन गर्ने निर्णय गरेको छ । यो प्रयोजनका लागि सरकारले ‘विशेष मूल्य समायोजन कार्यविधि २०८३’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।
कार्यविधि अनुसार अन्तर्राष्ट्रिय युद्धका कारण आपूर्ति …
२६ असोज, काठमाडौं । ‘मन्दीमा रहेको अर्थतन्त्रलाई अघि बढाउन केन्द्रीय बैंकले नीतिगत दरलाई घटाउनैपर्छ ।’
‘सरकारले घरपरिवारको खर्चयोग्य आय बढाएर तथा उपभोगलाई प्रोत्साहन गरेर अर्थतन्त्रलाई गति दिनुपर्छ ।’
‘बुम भइरहेको अर्थतन्त्रलाई शान्त बनाउन ब्याजदर बढाउनुपर्छ र खर्च …
बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटकहरू सुरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ।
२६ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गोरखाको चुम्चेत नजिक पहिरोले बूढीगण्डकी नदीको बहाव अस्थायी रूपमा थुनिएपछि त्यसको अवरोध फुटेर विनाशकारी बाढी आएको हुन सक्ने प्रारम्भिक आकलन गरेको छ ।
इसिमोडले आइतबार बिहान …