ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

काठमाडौं । वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्युरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार आज बिहानैदेखि सादा पोसाकमा टोली परिचालन भएको...

सम्बन्धित सामग्री

डेंगु नियन्त्रण गर्न काठमाडौं महानगरद्वारा ६४ नगर प्रहरी परिचालन

काठमाडौँ महानगरपालिकाले डेंगु रोग नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ। यसका लागि ६४ नगर प्रहरी खटाइएको छ।

चाडपर्वमा आपराधिक क्रियाकलाप रोक्न लुम्बिनीमा ८ हजार  प्रहरी परिचालन

भैरहवा- लुम्बिनी प्रदेश प्रहरीले चाड पर्व दसैँ, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ । प्रदेश प्रहरी कार्यालय दाङले चाडपर्वका बेला हुने आपराधिक क्रियाकलापहरूलाई मध्यनजर गर्दै १९५० वटा टोलीलाई डियुटीमा विभिन्न क्षेत्र खटाएको छ । सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा दुर्घटना रोक्नका लागि प्रहरीको उपस्थिति र सूचना संकलनको […]

चाडपर्वलक्षित १२ सय ४८ प्रहरी परिचालन हुने

भैरहवा– प्रहरीले कपिलवस्तुमा दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अगाडि बढाएको छ । चाडपर्वका बेला आपराधिक क्रियाकलापको सम्भावनालाई मध्यनजर गर्दै नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना बनाएको हो ।  सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा दुर्घटना रोक्न प्रहरीको उपस्थिति र सूचना संकलनको कामलाई प्रभावकारी बनाउन १२ सय ४८ जना प्रहरी परिचालनसहितको […]

प्लास्टिकको झोला नियन्त्रण गर्न प्रहरी परिचालन गर्ने तयारी

काठमाडौं ।  सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग रोक्न प्रहरी परिचालन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयल र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई भदौ १ गतेदेखि देशभरि नै कडाइका साथ लागु गर्नेभएको छ । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम […]

होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन उपत्यकामा १३०० प्रहरी परिचालन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन भन्दै काठमाडौँ उपत्यकामा १३ सयभन्दा धेरै ट्राफिक प्रहरी खटाएको छ । होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी अन्य समयभन्दा धेरै जनशक्ति परिचालन गर्ने भएको हो । महाशाखाले होली पर्वलाई […]

वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

काठमाडौँ– वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार आज बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको छ। विभागसँगको समन्वयमा टोलीले काम गर्ने […]

वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार आज बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ । केहीअघि भ्रमण भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो ।

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३३ सय प्रहरी परिचालन [भिडियोसहित]

दशैँ नजिकिएसँगै सम्भावित अपराधलाई नियन्त्रण तथा न्यूनीकरण गर्न काठमाडौंमा हरेक तीन हजार ३०२ प्रहरी परिचालन गरिएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले दशैं तिहार मनाउन बाहिरिने यात्रु र घर छोडेर गएको समयमा त्यसको सुरक्षाका लागि सादा पोशाक र बर्दीमा प्रहरी खटाइएको जानकारी दिए ।  ‘दशैंमा घर खाली गरेर जानेहरूलाई प्रहरीलाई खबर गर्न भनेका छौं,’ उनले भने, ‘यसो हुँदा खाली भएको समयमा चोरी नहोस् भन्ने हाम्रो उद्देश्य हो ।’ उनका अनुसार मातहतका ...