काठमाडौँ । श्रीलंकाका सरकारले कर्मचारीहरूलाई दुई हप्ता घरबाटै काम गर्न निर्देशन दिएको छ। इन्धन अभाव खेपीरहेको श्रीलंका सराकरले दुई हप्ताको लागि घरबाटै काम गर्न निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। सरकारको व्यवस्थापकीय कमजोरी र कोभिड–१९को महामारीले गर्दा श्रीलंकाली वनता आर्थिक संकटमा छन्। गृह मन्त्रालयले शुक्रबार जारी गरेको सर्कुलरमा भनिएको छ ‘इन्धन आपूर्तिको सीमा, कमजोर […]
युक्रेनमा नेसनल गार्डका एक सदस्यले देशको पूर्वी भागमा रहेको एयरोस्पेस कारखानामा गोली चलाउँदा कम्तीमा पाँचजनाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जानकारी दिएको छ ।
एएफपी समाचार संस्थाले यो खबर दिएको हो ।
घटना बिहीवार सबेरै दिनिप्रो नामक स्थानमा रहेको पिभडेनमाश मिसाइल कारखानामा भएको हो । गार्डहरूलाई हतियार दिने क्रममा गोली चलेको हो ।
आक्रमणकारी सैनिकले कालाश्निकोभ असल्ट राइफलले गोली हानेका थिए र पछि घटनास्थलबाट भागेका थिए ।
भागेका सैनिकलाई प्रहरीले खोजी गरिरहेको छ ।
अपराधक...
काठमाडौँ । खाडी राष्ट्र र मलेसियामा माघ १० गतेदेखि भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको छ । गृह मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन विश्वभर फैलिँदै गएको र खाडी र मलेसियामा गएकाहरू बिचल्लीमा पर्ने गरेको गुनासो र समाचार आएपछि भिजिट भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको हो । अर्को आदेश […]
गृह मन्त्रालयले भिजिट भिसामा खाडी देशहरू र मलेसिया जान रोक लगाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भिजिट भिसामा खाडी जान रोक लगाएको जनाएका छन् ।
यसअघि लोकान्तर डट्कमले माघ ५ गते ‘ सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार’ शीर्षकको समाचार प्रकाशित गरेको थियो ।
सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार
लोकान्तरमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयद्वा...
नयाँ पत्रिका समाचार प्रभाव
भोकमरीको मारमा परेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका नागरिकलाई सरकारले तत्काल खाद्यान्नको व्यवस्था गर्ने भएको छ । गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत हिल्सा नाकामा अड्किएको खाद्यान्न शुक्रबार लिमी पुर्याउने...
काठमाडौँ । गृह मन्त्रालयले दार्चुला घटनाबारे भ्रम सिर्जना हुने गरी समाचार प्रकाशित नगर्न आग्रह गरेको छ । गृहले घटनाको अनुसन्धान तथा छानबिनको क्रम जारी रहेकोले सत्य तथ्य पुष्टि नभइसकेको अवस्थामा भ्रम सिर्जना हुने गरी सूचना सम्प्रेषण नगरिदिन आग्रह गरेको हो । यही श्रावण १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी महाकाली […]
एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको दुई फरक स्थानमा भएका विस्फोटमा परी पाँचजनाको मृत्यु भएको छ। काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट र त्यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ। घटनामा केही गम्भीर घाइते भएको त्यहाँको गृह मन्त्रालयले बताएको छ। यसै महिनाको सुरुमा काबुलमा भएका दुई विस्फोटमा १२ सर्वसाधारणको मृत्यु भएको थियो।
एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा शनिबार अपराह्नमा भएको बिस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ। काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो। त्यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ। घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते हुँदा संख्या बढ्न सक्ने त्यहाँको गृह मन्त्रालयले जनाएको छ।
२९ जेठ : अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा शनिबार अपराह्नमा भएको विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ । यस घटनामा परी अन्य केही व्यक्ति […]
काठमाडौं : बालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी पठाएको छ।
सरकारका तर्फबाट गृहले ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको हो। ठगी मुद्दामा सरकारले जाहेरी दिएको यो पहिलो घटना भएको समाचार नयाँ पत्रिका दैनिकमा छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गा हिनामिनामा संल...