संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउँछुः रामसहायप्रसाद यादव

काठमाडाैँ- जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताएका छन्। बुधबार पार्टीको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेण्डा, दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढंगले उठाउने बताएका हुन्। पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भूमिकालाई सशक्त रूपले […]

सम्बन्धित सामग्री

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्विरोध हुने अवस्था छः जसपा नेता

काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं सांसद राजकिशोर यादवले राष्ट्रपति निर्वाचनले राष्ट्रिय राजनीति नयाँ डिस्कोर्सतर्फ अघि बढेको बताएका छन् । ‘जनतामा रहेको निराशा, व्यवस्थाप्रति वितृष्णा र नेतृत्वप्रति विश्वास टुटेको अवस्थामा राष्ट्रिय राजनीति नयाँ कोर्समा गएको छ । राष्ट्रपति निर्वाचनमा दलहरुबीचमा आम सहमति निर्माण हुन नसके पनि अधिकतम सहमति कायम भएको छ […]

जसपा संसदीय दलकाे नेतामा रामसहायप्रसाद यादव सर्वसम्मत चयन

काठमाण्डाै – जनता समाजवाद पार्टी (जसपा) काे संसदीय दलकाे नेतामा रामसहायप्रसाद यादव सर्वसम्मरूपमा चयन हुनुभएकाे छ ।  आज बुधवार यादवलाई संसदीय दलकाे नेतामा सर्वसम्मतरूपमा चयन गरिएकाे पार्टीले जनाएकाे छ । उहाँ पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिनुहुन्छ ।  यसअघि दलको नेता छान्न निर्वाचन कार्यतालिकासमेत तय भएकाे थियाे । तर अन्तिम समयमा सहमतिमै दलकाे नेता चयन गरिएकाे हाे । दलकाे नेतामा यादवसहित सङ्घीय परिषद् अध्यक्ष अशोक राई र नेता राजकिशोर यादवकाे दाबी रहेकाे थियाे ।  नवनिर्वाचित सं...

रामसहायप्रसाद यादव बने जसपाकाे संसदीय दलकाे नेता

काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता रामसहायप्रसाद यादव बनेका छन्। यादव निर्विरोध रूपमा संसदीय दलको नेता बनेका हुन्। संसदीय दलकाे नेतामा रामसहायप्रसादकाे मात्र नाम दर्ता भएकाे थियाे। जसपाका अर्का अध्यक्ष अशोक राईले पनि दलको नेतामा दाबी गरे पनि अन्तिम समयमा आफ्नाे नाम फिर्ता लिएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई […]

बारा–२ मा जसपाका रामसहायप्रसाद यादव विजयी

काठमाडौं । बाराको निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । यादवले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का शिवचन्द्र कुशवाहालाई पराजित गरेर विजयी हुनु भएको हो । यादवले १३ हजार ८२२ मत प्राप्त गर्नुभएको हो भने माओवादी केन्द्रका कुशवाहाले १३ हजार ४६८ मत पाउनु भएको थियो […]

बारा–२ मा जसपाका रामसहायप्रसाद यादव विजयी

बारा : बारा क्षेत्र नं.२ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार यादवले १३ हजार ८२२ मत प्राप्त गरेका छन्।  निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरे। उनीहरूबीच ३५४ मतान्तर छ।  स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो भए। बारा–२ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएका थिए।

बारा २ मा जसपाका रामसहाय यादव निर्वाचित

बारा २ बाट जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

बारा क्षेत्र नम्बर–२ बाट जसपाका रामसहायप्रसाद यादव विजयी

काठमाण्डौ – बारा क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टी जसपाका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यादवले १३ हजार आठ सय २२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी निकटतम माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ । उहाँहरु बीच तीन सय ५४ मतान्तर रहेको छ । स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो हुनुभएको छ ।