चुनावको दिन हवाई उडानबाट आएका यात्रुलाई होटल पु¥याउन सटल बस सञ्चालन गरिने

काठमाडौं, २८ बैशाख । आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनको मतदानको दिन अन्तर्राष्ट्रिय हवाई उडानबाट आउने हवाई यात्रुलाई होटलसम्म पु¥याउन सटल बस सन्चालनमा गरिने भएको छ । नेपाल टुरिस्ट भेहिकल एसोसिएसन, टुरिस्ट बस एसोसिएसन अफ नेपालसँग समन्वय गरेर नेपाल पर्यटन बोर्डले पर्यटन प्रहरीको सहयोगमा सटल बस सन्चालनमा ल्याउने भएको हो । बोर्डको अनुसार उक्त […]