एमालेले आजको कार्यक्रमका लागि अनुमति लिनु नपर्ने, भोलि प्रशासनले सहजीकरण गर्ने

एमालेले शुक्रबारको कार्यक्रमका लागि प्रशासनलाई जानकारी गराइसकेको छ।