दाहालको दाबी- अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ, अरुले जेनजीका माग पूरा गर्दैनन्

महोत्तरी। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले आफू अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताएका छन्। उनले राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको धारणा राखे। महोत्तरीको रामगोपालपुरमा तिहारका अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । “अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन। राष्ट्र बचाउनु नै मुख्य […]