कार्की सरकारले भारतसँग गर्न लागेको सन्धि के हो ? किन संवेदनशील छ ?
३१ असोज, काठमाडौं । अन्तरिम चुनावी सरकारले छिमेकी मुलुक भारतसँग पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता गर्न गृह मन्त्रालयलाई स्वीकृति दिएपछि यस विषयमा चासो र बहस भइरहेको छ ।
कतिपपयले चुनावी सरकारले दीर्घकालीन प्रकृतिका सम्झौता गर्न नमिल्ने …