कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर पुर्‍याउने भएको छ। महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम पार्टीका तल्ला निकायहरूमा पठाउने निर्णय भएको हो। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले दुई दिनभित्रै नयाँ क्रियाशील फारम पार्टीका तल्ला तहमा पठाइसकिन्छ। […]