'मौद्रिक नीतिले अर्थतन्त्रको संरचनात्मक सुधार गर्ने देखिँदैन'

बैंकहरूले यीनलाई गरेको तीन करोडसम्मको कर्जा लगानीलाई साना तथा मझौला कर्जामा गणना गर्न पाउने भएका छन्। ऋणीले समेत २ प्रतिशत थप प्रिमियम शुल्कमा कर्जा पाउने भएका छन्।