७७औँ स्थापना दिवसमा थारू कल्याणकारिणी सभाका आठ संस्थापकलाई सम्मान

काठमाडौँ। थारू कल्याणकारिणी सभा केन्द्रीय समितिले महत्त्वपूर्ण योगदान दिने आठ जनालाई सम्मान गरेको छ। सभाले आफ्नो ७७औँ स्थापना दिवस २०८२ का अवसरमा संस्थापक दिवंगत अमर फौजदार (बारा), प्रथम अध्यक्ष बलिबन्ठा थारू (रौतहट), संस्थापक महामन्त्री केवल चौधरी, संस्थापक चिरञ्जीवी चौधरी (जसले राणा प्रधानमन्त्री मोहनशमशेरबाट थाकसका लागि लालमोहर लिएका व्यक्ति), संस्थापक रामप्रसाद राय थारू, चुल्लाई थारू, महन्थराम […]