‍कोशीका मुख्यमन्त्रीले भने: मन्त्रिपरिषद् पुनर्गठन छिटै हुन्छ

१७ पुस, मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका …