ठोरीमा खुल्यो ‘इकोलक्स रिट्रिट’, भारतीय पर्यटकलाई मुक्तिनाथ र पशुपतिनाथ प्याकेज

१५ पुस, काठमाडौं । पर्सा ठोरीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । ठोरी गाउँपालिका–२ गोलेडाँडा (रेड हिल) मा भारतीय तथा आन्तरिक पर्यटक लक्षित गर्दै ‘ठोरी इकोलक्स रिट्रिट’ रिसोर्ट सञ्चालनमा आएको हो । ‘प्रकृति र विलासिताको संगम ठोरी इकोलक्स …