बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो

काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा भएको गोलीकाण्डमा बाबुछोरा सहभागी भएको प्रहरीले सर्वजनिक गरेको छ। आतङ्कवादी हमलाको रूपमा अनुसन्धान अगाडि बढाएको प्रहरीले आक्रमणमा संलग्न दुई बन्दुकधारी ५० वर्षीय बाबु र उनका २४ वर्षीय छोरा रहेको सार्वजनिक गरेको हो। प्रहरीको गोली लागेर वृद्ध बन्दुकधारीको घटनास्थलमै मृत्यु भएको छ भने छोराको अवस्था चिन्ताजनक […]