नेपालसँग भारत २ गोलले पराजित, साम्बाको सानदार २ गोल

काठमाडौँ। त्रिदेशीय प्रतियोगितामा नेपालले घरेलु टोली भारतमाथि २-१ को जित हासिल गरेको छ। सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सानदार दुई गोल गरिन्। भारतका लागि फरवार्ड करिष्मा पुरुषोत्तम सिर्भोइकारले सान्तोवना एक गोल फर्काइन्। यो जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप-विजेता बनेको छ। नेपालले पहिलो खेलमा इरानसँग ३-० को हार बेहोरेको थियो। पहिलो […]