क्यानेडेली लेखक मुन्चलाई इच्छामृत्युको अनुमति, के भन्छिन् छोरी ?

प्रख्यात क्यानेडेली बाल लेखक रोबर्ट मुन्चले मेडिकली असिस्टेड डाइङ (चिकित्सकीय सहयोगसहितको मृत्यु) को अनुमति पाएका छन्। उनी डिमेन्सिया र पार्किन्सन रोगबाट पीडित छन्। उनको यो निर्णयबारे उनकी छोरी जुली मुन्चले आफ्नो फेसबुक पोस्टमा लेखेकी छन्। जुलीले आफ्ना बुबाको निर्णयबारे पाँच वर्षअघि नै थाहा पाएको बताइन्। उनले फेसबुकमा लेखेकी छन्, “मैले मेरो बुबाको इच्छामृत्युको निर्णयबारे पाँच […]