५० हजार धरौटी बुझाउन नसकेपछि थुनामा गए युट्युबर ड्राइभर रेशम

युट्युबर ड्राइभर रेशम भनेर चिनिएका रेशमराज पौडेलले धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको छ।