काठमाडौँ। अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.८३ अंकले घटेको छ। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) ०.४८ प्रतिशतले घटेको नेप्से २‚६२०.९२ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार १०.८९ अंकले सेयरबजार बढेको थियो। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले घटेर ४५४.२९ विन्दुमा रोकिएको छ। साताको पहिलो कारोबार दिन आइतबार ४७.५५ अंकले बढेको […]