चलचित्र ‘परिवर्तन’ को ‘पाकेको चिउरी’ नामक गीत सार्वजनिक

काठमाडौं । विजय केरूङ निर्देशित एक्सन-सस्पेन्स फिल्म ‘परिवर्तन’ को ‘पाकेको चिउरी’ नामक गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । क्रिसमसको अवसर पारेर बिहीबार सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराइलीको नृत्य रहेकाे हाे। लोकलयमा आधारित गीतले प्रेमकथा भनेको छ। एसडी योगी र रेश्मा पुनको आवाजमा रहेको गीत ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको […]