‘घण्टी घर’ मा बाजागाजासहित रविको स्वागत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा भव्य स्वागत गरिएको छ।