सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई निकास दिने भन्दै विवादित पदाधिकारीलाई काम गर्न रोकेर स्वास्थ्य मन्त्रालयबाट प्रमुख बिशेषज्ञ डा.श्यामसुन्दर यादवलाई पठाएका थिए। सरकारले निकास दिन डा.यादवलाई पठाए पनि उनी आफै काम गर्न अलमलिएका छन्।...