एकीकृत कृषि बजार भवन हस्तान्तरण

बैतडी- स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई सहज रूपमा बजारीकरण गर्न बैतडीको पाटनमा एकीकृत कृषि बजार भवन निर्माण गरिएको छ । कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरले ठेक्कामार्फत् भवन निर्माण गरेको हो । ३६ लाख ५१ हजारको लागतमा भवन निर्माण कार्य सम्पन्न गरिएको छ । किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण गर्न सजिलो होस् […]

सम्बन्धित सामग्री

माडी भेटेरिनरी अस्पतालको सेवा सुरु

चितवन । माडी नगरपालिकामा भेटेरिनरी अस्पताल सञ्चालनमा आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशु सेवा केन्द्र भवन माडीमा अस्पतालको सेवा सुरु गरिएको हो । आयोजनाले भवन हस्तान्तरण गरेसँगै अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । आयोजना निर्देशक डा उमेश दाहालले शुक्रबार भवन प्रमुख ढकाललाई […]

पशुसेवाको भवन निर्माण सम्पन्न

अमृत अर्याल, स्यााङजा । स्याङ्जाको गल्याङ नगरपालिकामा नवनिर्मित पशुसेवा शाखा कार्यालयको भवन हस्तान्तरण गरिएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना (एनएलएसआइपी) को सहयोगमा निर्माण गरिएको भवन विहीबार गल्याङ नगरपालिकालाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसानको सम्मान गरेर मात्र आर्थिक सम्बृद्वि ल्याउन सकिने बताउनुभयो । उहाँले गल्याङ नगरपालिकाले कृषि […]