निगमको ग्राउन्डेड न्यारो बडी जहाज उड्यो

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले आजदेखि पुनः नियमित उडान सुरु गरेको छ । इन्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज मर्मतपछि उडानयोग्य भएको थियो । उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडान योग्य बनाइएको हो ।ग्राउन्डेड जहाजले मर्मतपछि आजदेखि नियमित उडान सुरु गरेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘जहाज आजदेखि उडिसक्यो, यो जहाज बन्दै नबनोस्, नउडोस् र यसको वि

सम्बन्धित सामग्री

निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने - Nepal Japan

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार

निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ।

निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौँ आइपुग्छ : पर्यटनमन्त्री तामाङ

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ ।

निगमको न्यारो–बडी दुबईमा ग्राउन्डेड

काठमाडौं, फागुन १५ । नेपाल वायुसेवा निगमको ए ३२०–२०० सिरिजको न्यारो–बडी जहाज दुबईमा ग्राउन्डेड भएको छ। आइतबार दुबईबाट काठमाडौँ आउने तयारीका क्रममा इन्जिनको दायाँ भागमा ओभर हिट भएपछि ग्राउन्डेड गरिएको हो। निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबार बिहान १० बजे काठमाडौँ अवतरण गरिसक्नुपर्ने जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड भएको हो। उनले भनिन् “जहाजमा आएको समस्या […]

निगमको ग्राउन्डेज न्यारो बडी जहाज उड्यो

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले आजदेखि पुनःनियमित उडान सुरु गरेको छ । इञ्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज मर्मतपछि उडानयोग्य भएको थियो । उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडानयोग्य बनाइएको हो । ग्राउण्डेड जहाजले मर्मतपछि आजदेखि नियमित […]

दोहामा ग्राउन्डेड भएको निगमको न्यारो बडी जहाज नेपाल आयो

दुई महिनादेखि कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको न्यारो बडी विमान नेपाल ल्याइएको छ । गएको पुस १३ गतेदेखि बिग्रिएर ग्राउन्डेड भएको उक्त न्यारो बडी विमान भाडाको इन्जिन जडान गरेर दुई महिनापछि नेपाल ल्याइएको हो । निगमको न्यारोबडी ए ३२० विमान (एन–एकेडब्ल्यू) पुस महिनामा काठमाडौँ–दोहा नियमित उडानका क्रममा पार्किङ वेमा इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड रहेको थियो । उक्त न्यारो बडी नेपाल ल्याउन निगमले ग्लोबल टेन्डरमार्फत कम्पनी छनोट गरेर तीन महिनाको लागि भाडाको इन्जिन जडान गरेर नेपाल ल्याएको निगमले जनाएको छ । निगमले नेदरल्याण्ड्सको एमटियू मेन्टिनेन्स लिज सर्भिसेज बिभी कम्पनीमार्फत विमानको इन्जिन भाडामा लिएर जहाज नेपाल ल्याइएको बताइएको छ । दोहास्थित कतार एयरवेजका इञ्जिनीयरिङ टिमले विमानको बायाँतर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान गरेर निगमलाई इन्जिन फेर्न सुझाएको थियो । इन्जिनको उत्पादनकर्ता डिडब्ल्यूरआइएईसँग निगम व्यवस्थापनले गरेको परामर्शपछि इन्जिन मर्मत गर्न सकिने अवस्था रहेकाले तीन महिनालाई इन्जिन भाडामा लिएर निगमले उक्त जहाज नेपाल ल्याइएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको न्यारो बडी जहाज नेपाल आयो

दुई महिनादेखि कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको न्यारो बडी विमान नेपाल ल्याइएको छ । गएको पुस १३ गतेदेखि बिग्रिएर ग्राउन्डेड भएको उक्त न्यारो बडी विमान भाडाको इन्जिन जडान गरेर दुई महिनापछि नेपाल ल्याइएको हो ।निगमको न्यारोबडी ए ३२० विमान (एन–एकेडब्ल्यू) पुस महिनामा काठमाडौँ–दोहा नियमित उडानका क्रममा पार्किङ वेमा इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड रहेको थियो । उक्त न्यारो बडी नेपाल ल्याउन निगमले ग्लोबल टेन्डरमार्फत कम्पनी छनोट गरेर तीन महिनाक

निगमको न्यारो बडी जहाज ग्राउण्डेड

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ । उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको […]

थप दुई न्यारो बडी जहाज खरिद गर्ने तयारी सुरु

दुईथान ठूलो आकार (वाइड बडी) जहाज ल्याउन ८ अर्ब रुपैयाँ पठाइसकेको नेपाल वायुसेवा निगमले फेरि थप दुईथान नयाँ सानो आकार (न्यारो बडी) जहाज खरिद गर्ने तयारी सुरु गरेको छ।